आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज फेरि बढयो सुनको मुल्य


नेपाल आवाज ९ कार्तिक २०७८, मंगलवार ११:१३ मा प्रकाशित ३३७ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य रु २०० ले वृद्धि भएको छ । सोमबार रु ९२ हजार ४०० मा कारोवार भएको छापावाला सुन मंगलबार रु २०० ले बढेर तोलामा रु ९२ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार तेजाबी सुन तोलामा रु ९२ हजार १०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ६५ मा कारोवार भएको महासंघले जनाएको छ ।