आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज थपिए देशभर ६७२ स’ङ्क्रमित


नेपाल आवाज १० कार्तिक २०७८, बुधबार १७:३५ मा प्रकाशित ३१३ पाठक संख्या

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा को’रोना भा’इरसका ६७२ मा स’ङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ४९५ मा को’रोना परीक्षण गर्दा सो सङ्ख्यामा स’ङ्क्र’मण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय स’ङ्क्रमित १० हजार ३७५ रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ४९५ जना स’ङ्क्र’मणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार १२५ रहेको छ । नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

यसैगरी आज को’रोना स’ङ्क्र’मणबाट आठ जनाको नि’ध’न भएको छ । अहिलेसम्म स’ङ्क्र’मणबाट ११ हजार ३८० को नि’ध’न भएको छ । त्यस्तै पछिल्लो समय ७७ हजार २०७ ले खोप लगाएका छन् । हाल मृ’त्युदर एक दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।