आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

बेलायतमा २४ घन्टामा करिब ४४ हजार को’रोना सं’क्रमित


नेपाल आवाज ११ कार्तिक २०७८, बिहीबार १४:२६ मा प्रकाशित ३४३ पाठक संख्या

एजेन्सी । बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना को’रोना भा’इरसका स’ङक्रमित भेटिएका छन् । को’रोना भा’इरसको सं’क्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ९४१ जनामा यो स’ङ्क्र’मण देखिएको हो । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा को’रोना भा’इरसका कारण २०७ जनाको मृ’त्यु भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृ’त्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । योसँगै बेलायतमा अहिलेसम्म को’रोनाका कारण एक लाख ४० हजार ४१ जनाको मृ’त्यु भएको छ ।अधिकारीहरुले बेलायतमा अहिलेसम्म स’ङ्क्रमित हुनेको संख्या ८८ लाख ९७ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।