आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

शुक्रबार घटयो सुनको भाउ


नेपाल आवाज १२ कार्तिक २०७८, शुक्रबार ११:०७ मा प्रकाशित २१७ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य रु ४०० घटेको छ । बिहिबार रु ९२ हजार ४०० मा कारोवार भएको छापावाला सुन शुक्रबार रु ४०० घटेर तोलामा रु ९२ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै शुक्रबार तेजाबी सुन तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ४५ मा कारोवार भएको महासंघले जनाएको छ ।