आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि को’राना सार्न सक्छन्


नेपाल आवाज १२ कार्तिक २०७८, शुक्रबार १८:१५ मा प्रकाशित २५३ पाठक संख्या

एजेन्सी । बेलायतमा गरिएको एक अध्ययनअनुसार को’भिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि को’भिड स’ङ्क्र’मण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि स’ङ्क्र’मण हुने गरेको पाइएको छ। उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै स’ङ्क्र’मण फैलाउन सक्ने सम्भावना देखिएको छ। लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर स’ङ्क्र’मण भएका मानिसले सङ्गै बस्ने खोप नलगाएका अरू मानिसमा को’रोनाभा’इरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ । उनीहरूले पाँच मध्ये दुई जनालाई को’भिड सार्न सक्छन्।

 

तर सङ्गै बस्ने सबै जनाले पूर्ण मात्रामा को’भिड विरुद्धको खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशत मात्र हुने पनि अध्यननले देखाएको छ ।‘द लान्सिट इन्फेक्सस डिजिजेज’को अध्ययनबाट किन अ’त्यधिक मानिसलाई खोप दिनु महत्त्वपूर्ण छ भन्ने स्पष्ट भएको शोधकर्ताहरूले बताएका छन् ।

खोप नलगाएका मानिसहरू आफूलाई को’भिड सर्ने जो’खिमबाट जो’गिन खोप लगाएका अरु मानिसप्रति ढुक्क नहुन विज्ञहरूले सुझाएका छन् ।

खोपले को’रोनाभा’इरस स’ङ्क्र’मणबाट हुने गम्भीर समस्या र मृ’त्युबाट जोगाउन सहयोग गर्ने अध्ययनले देखाएको छ । तर स’ङ्क्र’मण रोक्न भने पूर्णरूपमा त्यति प्रभावकारी भनरे नहुन सक्छ । विशेषगरी भा’इरसका डेल्टा भेरिअन्टजस्ता बढी स’ङ्क्रा’मक बनेका बेला तिनले को’भिड स’र्नबाट रो’क्न सक्दैनन् ।
अनि बिस्तारै खोपले दिने प्र’ति’रो’धात्मक सुरक्षा घट्दै जान्छ र खोपको अ’तिरिक्त मात्रा आवश्यक पर्छ । त्यसैले सबैले अनिवार्यरूपमा पूर्ण मात्राको खोप लिन विज्ञले सुझाएका छन् । गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लण्डन र बोल्टनमा को’भिडका लागि पीसीआर परीक्षण गरेका ४४० घरपरिवारलाई छनोट गरिएको थियो ।
खोप नलगाएका मानिससँग तु’लना गर्दा पूर्ण मात्रामा खोप लगाएका मानिसमा डेल्टा भेरिअन्ट सरेर को’भिड हुने कम तर उल्लेख्य जो’खिम भने भएको देखिएको छ ।