आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आइतबार पनि घटयो, सुनको मुल्य


नेपाल आवाज १४ कार्तिक २०७८, आईतवार १०:५२ मा प्रकाशित २५३ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा सुनको मुल्यमा रु ३०० घटेको छ । शुक्रबार रु ९२ हजारमा कारोवार भएको छापावाला सुन साताको पहिलो दिन आइतबार रु ३०० घटेर तोलामा रु ९१ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै आइतबार तेजाबी सुन तोलामा रु ९१ हजार २०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ४० मा कारोवार भएको महासंघले जनाएको छ ।