आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

नेपालमा आज थपिए ४०८ सं’क्रमित


नेपाल आवाज १४ कार्तिक २०७८, आईतवार १७:३२ मा प्रकाशित २२९ पाठक संख्या

काठमाडौं । नेपालमा आज को’रोनाका ४०८ जना सं’क्रमित थपिएका छन् । योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १२ हजार ५ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९९ जनामा परिक्षण गर्दा उक्त सं’क्र’मण पुष्टि भएको हो ।

आज ५ सय १८ जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ७ लाख ९१ हजार ७ सय ८७ जना सं’क्र’मणमुक्त भएका छन् । त्यस्तै को’रोना सं’क्र’मणबाट आज थप ८ जनाको मृ’त्यु भएको छ । योसँगै को’रोना सं’क्र’मणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ११ हजार ४ सय ७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।