आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

बढयो सुनको मुल्य, प्रतितोला कति पुग्यो


नेपाल आवाज १५ कार्तिक २०७८, सोमबार १०:५० मा प्रकाशित २११ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । आइतबार रु ९१ हजार ७०० मा कारोवार भएको छापावाला सुन सोमबार रु १०० बढेर तोलामा रु ९१ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै आइतबार तेजाबी सुन तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ४५ मा कारोवार भएको महासंघले जनाएको छ ।