आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

देशभर आज थपिए ५३३ जना सं’क्रमित


नेपाल आवाज १५ कार्तिक २०७८, सोमबार १६:५२ मा प्रकाशित २४७ पाठक संख्या

काठमाडौ । नेपालमा आज ५ सय ३३ जना को’रोनाभा’इरस सं’क्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६४ जनाको को’रोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सं’क्रमित थपिएको हो ।

 

यही अवधिमा थप ४९० जना स’ङ्क्र’मणमुक्त बनेका छन् । हालसम्म कूल स’ङ्क्रमितमध्ये ७ लाख ९२ हजार २७७ जना स’ङ्क्र’मणमुक्त बनिसकेका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत पुगेको छ । अहिले नेपालमा सक्रिय स’ङ्क्रमितको सङ्ख्या ९ हजार ३१८ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ९ जनाले को’भिड–१९ को स’ङ्क्र’मणबाट ज्या’न गुमाएका छन् । हालसम्म मृ’त्यु हुनेको सङ्ख्या ११ हजार ४१६ जना पुगेको छ ।