आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

नेपालमा आज थपिए ४६९ जना सं’क्रमित


नेपाल आवाज १६ कार्तिक २०७८, मंगलवार १७:३० मा प्रकाशित १५७ पाठक संख्या

काठमाडौं । आज नेपालमा को’रोना भा’इरसका ४ सय ६९ जना सं’क्रमित थपिएका छन् । योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १३ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १० हजार २ सय ८७ जनामा परिक्षण गर्दा उक्त सं’क्र’मण पुष्टि भएको हो ।

त्यस्तै, आज ५ सय ५५ जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ७ लाख ९२ हजार ८ सय ३२ जना सं’क्र’मणमुक्त भएका छन् ।

को’रोना सं’क्र’मणबाट आज थप ११ जनाको मृ’त्यु भएको छ । योसँगै को’रोना सं’क्र’मणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ११ हजार ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।