आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

देशभर आज भेटिए ४४७ सं’क्रमित


नेपाल आवाज १७ कार्तिक २०७८, बुधबार १७:४८ मा प्रकाशित १८१ पाठक संख्या

काठमाडौं । आज देशभर ४ सय ४७ जना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १३ हजार ८ सय २८ पुगेको छ । पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ९५ र एन्टिजेन विधिबाट ५२ जनामा सं’क्र’मण पुष्टि भएको हो ।

आज ४ सय ३९ जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ७ लाख ९३ हजार २ सय ७१ जना सं’क्र’मणमुक्त भएका छन् ।
त्यस्तै आज को’रोना सं’क्र’मणबाट आज थप ७ जनाको मृ’त्यु भएको छ । योसँगै को’रोना सं’क्र’मणबाट नेपालमा मृ’त्यु हुनेको संख्या १३ हजार ४ सय ३४ पुगेको  मन्त्रालयले जनाएको छ ।