आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

नेपालमा आज भेटिए १८३ सं’क्रमित


नेपाल आवाज १९ कार्तिक २०७८, शुक्रबार १६:५३ मा प्रकाशित १८१ पाठक संख्या

काठमाडौं । देशभर आज १ सय ८३ जना को’रोना भा’इरस सं’क्रमित थपिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा १७४ र २ हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरो’ना सं’क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ६ सय ४९ जना को’रोना मुक्त भएका छन् । यसैगरी, २ जना स’ङ्क्रमितको मृ’त्यु भएको छ । हाल देशभर ८ हजार ४१३ जना सक्रिय स’ङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा को’रोना स’ङ्क्र’मणमुक्त हुने दर ९७.६ प्रतिशत रहेको जनाएको छ ।