आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

देशभर आज थपिए १३९ जना सं’क्रमित, १ जनाको मृ’त्यु


नेपाल आवाज २० कार्तिक २०७८, शनिबार १७:५४ मा प्रकाशित १६३ पाठक संख्या

काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा थप १३९ जनामा को’रोना भा’इरसस’ङ्क्र’मण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ र १ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा को’रोना पुष्टि भएको हो ।

त्यस्तै, आज ३९६ जना को’रोना मुक्त भएका छन् । यसैगरी, १ जना स’ङ्क्रमितको मृ’त्यु भएको छ । हाल देशभर ८ हजार १४४ जना सक्रिय स’ङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा को’रोना स’ङ्क्र’मणमुक्त हुने दर ९७.६ प्रतिशत रहेको जनाएको छ ।