आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज थपिए १४३ जना सं’क्रमित


नेपाल आवाज २१ कार्तिक २०७८, आईतवार १६:५३ मा प्रकाशित १५१ पाठक संख्या

काठमाडौं । आज देशभर १ सय ४३ जना को’रोना भा’इरसका सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट १४१ जना र एन्टिजेन विधिबाट २ जना सं’क्रमित पुष्टि भएको हो । योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १४ हजार ५ सय ५८ पुगेको छ ।

त्यस्तै, आज ५ सय ६३ जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ३ सय ९७ जना सं’क्र’मणमुक्त भएका छन् । त्यसैगरी, को’रोना सं’क्र’मणबाट आज थप ९ जनाको मृ’त्यु भएको छ । योसँगै को’रोना सं’क्र’मणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ११ हजार ४ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।