आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज यस्तो छ सुनको भाउ


नेपाल आवाज २२ कार्तिक २०७८, सोमबार ११:१८ मा प्रकाशित १६३ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुन तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुन तोलामा रु ९२ हजार ५०० कारोवार भएको जनाएको हो ।

यस्तै, आज तेजाबी सुन तोलामा रु ९२ हजारमा कारोवार भएको छ, भने चाँदी तोलामा रु १ हजार २ सय ५० मा कारोवार भएको महासंघले जनाएको छ ।