आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

नेपालमा आज भेटिए ३९० जना सं’क्रमित, ५ जनाको मृ’त्यु


नेपाल आवाज २२ कार्तिक २०७८, सोमबार १७:०८ मा प्रकाशित २०५ पाठक संख्या

काठमाडौं। नेपालमा आज को’रोना भा’इरसका ३ सय ९० जना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पिसीआर विधिबाट ३ सय ७१ र एन्टिजेन विधिबाट १९ जनामा सं’क्र’मण पुष्टि भएको हो । योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको छ ।

त्यस्तै, आज ४ सय २५ जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना सं’क्र’मणमुक्त भएका छन् । निकोहुने दर ९७ दशमलव ७ प्रतिशत हो । त्यसैगरी, देशभर ७ हजार ६ सय ५४ जना को’रोना सं’क्रमित उपचारको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा आज थप ५ जनाको मृ’त्यु भएको छ । यो मृ’त्युदर १ दशमलव ४ प्रतिशत हो ।