आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

देशभर आज थपिए ५३३ जना को’रोना सं’क्रमित


नेपाल आवाज २३ कार्तिक २०७८, मंगलवार १६:५७ मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौ । नेपालमा आज ५३३ जना को’रोनाभा’इरस सं’क्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा सं’क्रमित भेटिएको जनाएको छ ।

त्यस्तै, आज १ जनाले ज्या’न गुमाएको छ । यो संगै हालसम्म को’रोनाबाट ज्या’न गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ । आज ४८४ जना सं’क्र’मणमुक्त भएका छन् । हाल देशभर सक्रिय सं’क्रमित ७ हजार ६१२ जना रहेका छन् ।

यसैबीच हालसम्म को’रोना सं’क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९२६ जना पुगेको छ । यस्तै हालसम्म ७ लाख ९६ हजार ३०६ जना निको भएका छन् ।