आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

रु ४०० बढयो, सुनको भाउ


नेपाल आवाज २४ कार्तिक २०७८, बुधबार १०:५६ मा प्रकाशित १९३ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा रु ४०० वृद्धि भएको छ । मंगलबार रु ९२ हजार ३०० मा कारोवार छापावाला सुन बुधबार रु ४०० बढेर तोलामा रु ९२ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजाबी सुन तोलामा रु ९२ हजार २०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ५० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।