आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९७.७ प्रतिशत


नेपाल आवाज २४ कार्तिक २०७८, बुधबार १६:०९ मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौं । नेपालमा आज ४४० जना को’रोना भा’इरस सं’क्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ र १ हजार ४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना सं’क्रमित थपिएको हो ।

त्यस्तै, आज ४७४ जना को’रोना मुक्त भएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा ६ जना स’ङ्क्रमितको मृ’त्यु भएको छ । हाल देशभर ७ हजार ५१९ जना सक्रिय स’ङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा को’रोना स’ङ्क्र’मणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।