आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज एक्कासी रु १३०० बढयो, सुनको मुल्य


नेपाल आवाज २५ कार्तिक २०७८, बिहीबार १२:५६ मा प्रकाशित १३९ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा एककासी रु १३०० बढेको छ । बुधबार रु ९२ हजार ७०० मा कारोवार भएको छापावाला सुन बिहिबार रु १३०० बढेर तोलामा रु ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन तोलामा रु ९३ हजार ५०० मा कारोवार भएको छ, भने चाँदी तोलामा रु १ हजार २ सय ७० मा कारोवार भएको महासंघले जनाएको छ ।