आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

देशभर आज थपिए ३१७ जना सं’क्रमित


नेपाल आवाज २५ कार्तिक २०७८, बिहीबार १७:०५ मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौं। देशभर आज ३ सय १७ जना को’रोना सं’क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५३ जनामा गरिएको परीक्षणमा ३१७ जनामा सं’क्र’मण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ७९ जना निको भएर डिस्चार्ज भएका छन् भने ६ जनाको नि’ध’न भएको छ ।