आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज फेरि बढयो, सुनको भाउ


नेपाल आवाज २६ कार्तिक २०७८, शुक्रबार १०:३७ मा प्रकाशित १६३ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य रु ४०० बढेको छ । बिहिबार रु ९४ हजारमा कारोवार भएको छापावाला सुन शुक्रबार रु ४०० बढेर तोलामा रु ९४ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन तोलामा रु ९३ हजार ९०० मा कारोवार भएको छ, भने चाँदी तोलामा रु १ हजार २ सय ८५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।