आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

देशभर थपिए ३९७ जना सं’क्रमित, ३ जनाको मृ’त्यु


नेपाल आवाज २६ कार्तिक २०७८, शुक्रबार १६:४५ मा प्रकाशित १८१ पाठक संख्या

काठमाडौं। देशभर आज ३ सय ९७ जना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ५५ र एन्टिजेन विधिबाट ४७ जना सं’क्रमित थपिएको जनाएको छ । योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १६ हजार ४ सय १५ पुगेको जनाएको छ ।

त्यस्तै, आज ३ सय ८९ जना सं’क्रम’णमुक्त भएका छन् । हालसम्म ७ लाख ९७ हजार ४ सय ४८ जना सं’क्र’मणमुक्त भएका छन् ।
नेपालमा आज थप ३ जनाको मृ’त्यु भएको छ । योसँगै को’रोना सं’क्र’मणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ११ हजार ४ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ ।