आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज थपिए २९५ जना सं’क्रमित, २ जनाको मृ’त्यु


नेपाल आवाज २७ कार्तिक २०७८, शनिबार १८:१९ मा प्रकाशित १५७ पाठक संख्या

काठमाडौ । नेपालमा आज २९५ जनामा को’रोना भा’इरस सं’क्र’मण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २६० जना र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी २९५ जनामा को’रोना भा’इरसको सं’क्र’मण देखिएको हो।

त्यस्तै, आज ४७८ जना को’रोना सं’क्र’मण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा को’रोना सं’क्र’मणबाट २ जनाको मृ’त्यु भएको छ। यससँगै कूल मृ’त’कको संख्या ११ हजार ४७१ पुगेको छ। नेपालमा हाल ७ हजार २७८ जना सक्रिय सं’क्रमित रहेका छन्।