आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

देशभर आज भेटिए ३०६ जना सं’क्रमित


नेपाल आवाज २८ कार्तिक २०७८, आईतवार १७:३२ मा प्रकाशित १५७ पाठक संख्या

काठमाडौँ । देशभर आज को’रोना भा’इरसका ३ सय ६ जना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १६ हजार ९ सय ६६ पुगेको छ ।

त्यस्तै, आज ३ सय ४८ जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार २ सय ७४ जना सं’क्र’मणमुक्त भएका छन् ।

को’रोना सं’क्र’मणबाट आज थप ६ जनाको मृ’त्यु भएको छ । योसँगै को’रोना सं’क्र’मणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ११ हजार ४ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।