आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

सोमबार घटयो सुनको भाउ


नेपाल आवाज २९ कार्तिक २०७८, सोमबार ११:१४ मा प्रकाशित १२१ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिराउट आएको छ । आइतबार रु ९४ हजार ६०० मा कारोवार भएको छापावाला सुन सोमबार रु ३०० घटेर तोलामा रु ९४ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार तेजाबी सुन तोलामा रु ९३ हजार ८०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ८० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।