आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

नेपालमा आज भेटिए ४१६ जना सं’क्रमित


नेपाल आवाज २९ कार्तिक २०७८, सोमबार १७:२७ मा प्रकाशित १३३ पाठक संख्या

काठमाडौं । नेपालमा आज को’रोना भा’इरसका ४ सय १६ जना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ६७ र एन्टिजेन विधिबाट ४९ जनामा सं’क्र’मण पुष्टि भएको हो । योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १७ हजार ३ सय ३३ पुगेको  छ ।

त्यस्तै, आज २ सय ९० जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ५ सय ४४ जना सं’क्र’मणमुक्त भएका छन् ।

को’रोना सं’क्र’मणबाट आज थप १ जनाको मृ’त्यु भएको छ । योसँगै को’रोना सं’क्र’मणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ११ हजार ४ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।