आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज थपिए ३७७ जना सं’क्रमित, ४ जनाको मृ’त्यु


नेपाल आवाज ३० कार्तिक २०७८, मंगलवार १७:१४ मा प्रकाशित ११५ पाठक संख्या

काठमाडौं । देशभर आज को’रोना भा’इरसका ३ सय ७७ जना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ३९ जना र एन्टिजेन विधिबाट ३८ जनामा सं’क्र’मण पुष्टि भएको हो । योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको छ ।

त्यस्तै, मंगलबार १ सय ७० जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ७ सय १४ जना सं’क्र’मणमुक्त भएका छन् । को’रोना सं’क्र’मणबाट आज थप ४ जनाको मृ’त्यु भएको छ । योसँगै को’रोना सं’क्र’मणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ११ हजार ४ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।