आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज थप ४१२ जनामा को’रोना सं’क्र’मण


नेपाल आवाज १ मंसिर २०७८, बुधबार १७:०३ मा प्रकाशित १४५ पाठक संख्या

काठमाडौं । नेपालमा आज को’रोना भा’इरसबाट ४ सय १२ जना सं’क्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १७ हजार ३५ पुगेको जनाएको छ ।

त्यस्तै, को’रोना सं’क्र’मणबाट थप १ जनाको मृ’त्यु भएको छ, भने यससँगै मृ’त’कको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ हाल देशभर सक्रिय सं’क्रमित ७ हजार ६३६ जना रहेका छन् ।

देशभर को’रोना सं’क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १८ हजार ३५ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार २२३ जना पुगेको छ । सं’क्रमितमध्ये हालसम्म ७ लाख ९८ हजार ९१६ पुगेको छ ।

यसैगरी आज २ सय २ जना सं’क्र’मणमुक्त भएका छन् ।