आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

देशभर आज थपिए २९९ जना सं’क्रमित


नेपाल आवाज २ मंसिर २०७८, बिहीबार १७:२३ मा प्रकाशित १२७ पाठक संख्या

काठमाडौं। देशभर आज को’रोना भा’इरसका २ सय ९९ जना सं’क्रमित थपिएका छन् । योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १८ हजार ३ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ७२ र एन्टिजेन विधिबाट ७२ जनामा सं’क्र’मण पुष्टि भएको हो ।

त्यस्तै, आज २ सय ६० जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार १ सय ७६ जना सं’क्र’मणमुक्त भएका छन् । नेपालमा आज सं’क्र’मणबाट ६ जनाको मृ’त्यु भएको छ । योसँगै हालसम्म मृ’त्यु हुनेमा ११ हजार ४ सय ८९ पुगेको छ ।