आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

शुक्रबार घटयो सुनको मुल्य


नेपाल आवाज ३ मंसिर २०७८, शुक्रबार १२:०८ मा प्रकाशित १०९ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिराउट आएको छ । बिहिबार रु ९४ हजार ५०० मा छापावाला सुन शुक्रबार रु १०० घटेर तोलामा रु ९४ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुन तोलामा रु ९३ हजार ९०० मा कारोवार भएको छ, भने चाँदी तोलामा रु १ हजार २ सय ७५ मा कारोवार भएको महासंघले जनाएको छ ।