आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज थपिए २९६ जना सं’क्रमित, ५ जनाको मृ’त्यु


नेपाल आवाज ३ मंसिर २०७८, शुक्रबार १७:१३ मा प्रकाशित ८५ पाठक संख्या

काठमाडौ । नेपालमा आज २ सय ९६ जना को’रोना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज ८९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा सं’क्र’मण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृ’त्यु भएको छ ।अहिले देशभर ७५३९ जना सक्रिय सं’क्रमित रहेको मन्त्रालयले जनाएको छ ।