आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज एकैचोटि रु ७०० घटयो सुनको मुल्य


नेपाल आवाज ५ मंसिर २०७८, आईतवार १०:४५ मा प्रकाशित ९७ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य तोलामा रु ७०० घटेको छ । शुक्रबार रु ९४ हजार ४०० मा कारोवार भएको छापावाला सुन साताको पहिलो दिन आइतबार रु ७०० ले घटेर तोलामा रु ९३ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार तेजाबी सुन तोलामा रु ९३ हजार २०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ६० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।