आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज थपिए २३८ जना सं’क्रमित, ३७० जना सं’क्र’मणमुक्त


नेपाल आवाज ५ मंसिर २०७८, आईतवार १७:३१ मा प्रकाशित ७९ पाठक संख्या

काठमाडौं । देशभर आज २ सय ३८ जना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसंगै कुल सं’क्रमितको संख्या ८ लाख १९ हजार १९ पुगेको जनाएको छ ।

नेपालमा आज ३ सय ७० जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ सय ५९ जना सं’क्र’मणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ३२ जना र एन्टिजेन विधिबाट ६ जनामा सं’क्र’मण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा आज सं’क्र’मणबाट एकजनाको मृ’त्यु भएको छ । योसँगै कुल मृ’त्त’कको संख्या ११ हजार ४ सय ९६ जना पुगेको छ । मृ’त्युदर १.४ प्रतिशत हो ।