आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

नेपालमा को’रोना निको हुनेदर ९७.७ प्रतिशत


नेपाल आवाज ६ मंसिर २०७८, सोमबार १६:५८ मा प्रकाशित ५५ पाठक संख्या

काठमाडौ । नेपालमा आज को’रोना भा’इरसका ३ सय ८५ सं’क्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा सं’क्र’मण पुष्टि भएको हो।

त्यस्तै, आज २ सय ५८ जना सं’क्र’मणमुक्त भएका छन् । हालसम्म ८ लाख ६ सय १७ जना सं’क्र’मणमुक्त भएका छन् । नेपालमा को’रोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय सं’क्रमित रहेका छन् ।

को’रोनाबाट आज ४ जनाको मृ’त्यु भएको छ । यससँगै देशभर को’रोना सं’क्र’मणबाट ज्या’न गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ ।