आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज सं’क्र’मणबाट २७३ जना निको


नेपाल आवाज ७ मंसिर २०७८, मंगलवार १८:०४ मा प्रकाशित ५५ पाठक संख्या

काठमाडौ । नेपालमा आज को’रोना भा’इरसका ३५१ जना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा सं’क्र’मण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सं’क्र’मणबाट २७३ जना निको भएका छन् । हालसम्म ८ लाख ८९० जना निको भएका छन् ।

यससँगै देशभर को’रोना सं’क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ । आज सं’क्र’मणबाट ९ जनाको मृ’त्यु भएको छ । हाल देशभर ७३०० जना सक्रिय सं’क्रमित रहेका छन् ।