आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

बुधबार फेरि घटयो सुनको भाउ


नेपाल आवाज ८ मंसिर २०७८, बुधबार ११:१५ मा प्रकाशित ४९ पाठक संख्या

काठमाडौ । स्थानिय बजारमा आज सुनको मुल्यमा रु ५०० घटेको छ । मंगलबार रु ९२ हजार ३०० मा कारोवार भएको छापावाला सुन बुधबार रु ५०० घटेर तोलामा रु ९१ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुन तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको छ, भने चाँदी तोलामा रु १ हजार २ सय २५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।