आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

नेपालमा आज २३२ जना स’ङ्क्र’मणमुक्त


नेपाल आवाज ८ मंसिर २०७८, बुधबार १८:१५ मा प्रकाशित ३१ पाठक संख्या

काठमाडौ । नेपालमा आज को’रोना भा’इरसका ३३२ जना सं’क्रमित थपिएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ९२० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३०५ र एन्टिजेन विधिबाट २७ जना थपिएका हुन ।

पछिल्लो २४ घण्टामा थप २३२ जना स’ङ्क्र’मणमुक्त भएका छन् । हालसम्म कूल स’ङ्क्रमितमध्ये ८ लाख १ हजार १२२ जना स’ङ्क्र’मणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३६९ जना सक्रिय स’ङ्क्रमित रहेका छन् ।

स’ङ्क्र’मणबाट आज थप ४ जनाले ज्या’न गु’माएका छन् । हालसम्म देशभर ११ हजार ५१३ जनाले ज्या’न गु’माइसकेका छन् ।