आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

१ लाख ४७ हजार जनाले लगाए, को’रोनाविरुद्धको खोप


नेपाल आवाज ८ मंसिर २०७८, बुधबार १८:२६ मा प्रकाशित ३१ पाठक संख्या

काठमाडौ । देशभर आज १ लाख ४७ हजार २६२ जनाले को’रोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ करोड ७३ लाख ४३ हजार ६३९ मात्रा को’रोनाविरुद्धको खोप लगाइ सकिएको छ ।

यसमध्ये ८० लाख ५९ हजार ३०२ जनाले पूर्ण मात्रा र ९२ लाख ८४ हजार ३३७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।