आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज पनि घटयो सुनको मुल्य


नेपाल आवाज ९ मंसिर २०७८, बिहीबार १०:५६ मा प्रकाशित १९ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य सामान्य ओरालो लागेको छ । बुधबार रु ९१ हजार ८०० मा कारोवार भएको छापावाला सुन बिहिबार रु १०० घटेर तोलामा रु ९१ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै, आज तेजाबी सुन तोलामा रु ९१ हजार २०० मा कारोवार भएको छ, भने चाँदी तोलामा रु १ हजार २ सय ३० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।