आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

नेपालमा निको हुने दर ९७.७ प्रतिशत


नेपाल आवाज ९ मंसिर २०७८, बिहीबार १७:४४ मा प्रकाशित ३४३ पाठक संख्या

काठमाडौ । नेपालमा आज को’रोना भा’इरसको ३०८ जना सं’क्रमित थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जना सं’क्रमित थपिएको हो ।

त्यस्तै, आज २९८ जना स’ङ्क्र’मणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल स’ङ्क्रमितमध्ये ८ लाख १ हजार ४२० जना स’ङ्क्र’मणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३४९ जना सक्रिय स’ङ्क्रमित रहेका छन् ।

को’भिड–१९ को स’ङ्क्र’मणबाट थप ३ जनाले ज्या’न गु’माएका छन् । हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्या’न गु’माइसकेका छन् ।