आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

साताको अन्तिम दिन बढयो सुनको भाउ


नेपाल आवाज १० मंसिर २०७८, शुक्रबार १०:५६ मा प्रकाशित ३५५ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य सामान्य उकालो लागेको छ । बिहिबार रु ९१ हजार ७०० मा कारोवार भएको छापावाला सुन शुक्रबार रु २०० बढेर तोलामा रु ९१ हजार ९०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, शुक्रबार तेजाबी सुन तोलामा रु ९१ हजार ४०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय २५ मा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।