आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्र’भावित


नेपाल आवाज १५ मंसिर २०७८, बुधबार ११:३९ मा प्रकाशित ९६१ पाठक संख्या

अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रो’क लगाएको छ । ओमिक्रोन भा’इरसको स’ङ्क्र’मण फै’लन सक्ने जो’खि’म बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्र’योजनका लागि जान चाहने विदेशीलाई प्र’वेशमा रो’क लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्र’भावित हुने भएका छन् ।

दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आ’कर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि एक साताअघि मात्रै आ’वागमन खुला गर्ने निर्णय गरेको थियो ।

जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागूू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि बोर्डर खुला गरेको थियो तर सोमबार साँझदेखि लागू हुने गरी सबै प्र’योजनका लागि जापान जाने तयारीमा रहेकालाई रो’क लगाइएको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष पाण्डेले बताए । उनका अनुसार जापान सरकारको निर्णय कहिलेसम्मका लागि हो भन्ने केही खुलाइएको छैन । अस्ट्रेलिया सरकारले भने डिसेम्बर १५ सम्मका लागि भनेको छ तर त्यसपछि पनि खुल्छ कि खुल्दैन भन्ने निश्चित नभएको पाण्डेले बताए ।

यो समचार आजको गोरखापत्र दैनिकमा छ ।