आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

शि’कार खेल्न हिँडेका युवकको गो’ली लागेर मृ’त्यु, एक जना प’क्राउ


नेपाल आवाज २० मंसिर २०७८, सोमबार ०८:२६ मा प्रकाशित ६०१ पाठक संख्या

तनहुँ । तनहुँमा गो’ली लागेर एक युवकको मृ’त्यु भएको छ । शुक्लागण्डकी नगरपालिका-१ थप्रकेका १७ वर्षीया रोहित मल्लको भ’रुवा ब’न्दुकको गो’ली लागेर आइतबार मृ’त्यु भएको हो । शि’कार खेल्न जंगल गएका उनको भ’रुवा ब’न्दुक प’ड्केर मृ’त्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । शि’कार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई ब’न्दुकसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शि’कार खेल्न गएका रहेछन् । रोहित आफैँले बोकेको ब’न्दुक प’ड्किएको भनेर सुनबहादुरले प्रा’रम्भिक अनुसन्धानमा बयान दिएको छन्, खड्काले भने । नियन्त्रणमा लिइएको भ’रुवा ब’न्दुकको लाइसेन्स नरहेको जनाइएको छ । दुई जना मात्र शि’कार खेल्न गएकाले घ’टना र’हस्यमय हुन सक्ने स्थानीयको अनुमान छ । प्रहरीले घ’टनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।