आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

एकैपरिवारका तीन जनाको टिपरको ठ’क्करबाट मृ’त्यु भएपछि गाउँ नै शो,कमा


नेपाल आवाज २ पुष २०७८, शुक्रबार १७:४८ मा प्रकाशित ४५७ पाठक संख्या

एकैपरिवारका तीन जनाको टिपरको ठ,क्क’रबाट मृ’त्यु भएपछि शो-कमा बलान बिहुल गाउँपालिका–२ दिघियावासीको घरमा चु’ल्हो बलेको छैन ।बिहीबार लहानमा टिपरले ठ,क्कर दिँदा बलान बिहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृ’त्यु भएपछि गाउँ नै शो,कमा डुबेको हो ।

प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा लहान–३ स्थित लहान–ठाडी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठ.क्कर दिँदा उनीहरुको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए ।उनका अनुसार तीन जनाको मृ’त्यु भएको र एक जना घा;इते छन् । एकैपरिवारको तीन जनाको मृ’त्यु भएपछि चलेको परिवारको रु,वाबासीले गाउँ नै शो’कमा डुबेको स्थानीय कविता यादवले बताइन् ।‘मृ’तक परिवारमा रूवाबासी चलेपछि शोकले गाउँमा कसैको चुल्हो बलेको छैन,’ उनले भनिन् ।