आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

पोखराको एक घरमा आ’गलागी, जलेर न’ष्ट


नेपाल आवाज ३ पुष २०७८, शनिबार १०:३२ मा प्रकाशित ४२७ पाठक संख्या

पोखरा । पोखरामा एक घर ज’लेर न’ष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आ’गलागी भएको हो ।

अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आ’गलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर न’ष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी ज’लेको छ ।

आ’गलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी छ ।