आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

काठमाडाैंमा युवायुवती मृ’त फेला


नेपाल आवाज २३ पुष २०७८, शुक्रबार १०:३१ मा प्रकाशित ३१९ पाठक संख्या

काठमाडाैंमा दुई युवायुवती मृ’त फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृ’त फेला परेको प्रहरीले जनाएको छ ।मृत’क दुबैको शरी’रमा चो’ट देखिएको छ । उनीहरुको धारिलो हतियार प्र,हार गरी ह’त्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई-तीन हप्तापछि कोठामै मृ’त फे,ला परेको प्र’हरीले जनाएको छ ।