आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

काठमाडौंका सिडिओलाई को’रोना सं,क्रमण


नेपाल आवाज २६ पुष २०७८, सोमबार २२:४८ मा प्रकाशित ७८७ पाठक संख्या

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई को’रोना सं,क्रमण भएको छ । सोमबार पिसिआर परीक्षण गर्दा को’रोना देखिएको रिजालले जानकारी दिए ।स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पो’जेटिभ भएको उनले बताए । को’रोना सं’क्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् ।