आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

भारतमा एकै दिन १ लाख ६८ हजार सं’क्रमित थपिए, राजनाथ सिंहलाई पनि को’भिड


नेपाल आवाज २७ पुष २०७८, मंगलवार १४:५१ मा प्रकाशित ६२५ पाठक संख्या

एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६८ हजार ६३ जनालाई को’भिड सं’क्रमण भएको छ । यो दर सोमबारको तुलनामा ६ दशमलब ४ प्रतिशतले थोरै हो । को’भिडको नयाँ सं’क्रमण फैलिएसँगै भारतमा सं’क्रमित बढिरहेका छन् । भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । पछिल्लो २४ घन्टामा को’भिडका कारण २७७ जनाको मृ’त्यु भएको छ ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई को’भिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । सं’क्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा बसिरहेका छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र को’भिड परीक्षण गर्न उनले आग्रह गरेका छन् ।