आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

कोभिड बढेपछि यात्रा प्र’तिब’न्ध


नेपाल आवाज २८ पुष २०७८, बुधबार १२:३७ मा प्रकाशित ६७३ पाठक संख्या

को’भिड सं’क्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्र’तिब’न्ध लगाएका छन् । संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि ल’कडाउन घो’षणा गरेको थियो ।

तियाजिनका अधिकारीहरुले बेइजिङ छुट्ने बस तथा चार्टर सेवा रोकेको छ । तियानजिन सहरमा बुधबार एकै दिन ९७ जनामा सं’क्रमण देखिएको छ । ग्लोबल टाइम्सका अनुसार ओ’मिक्रोन सं’क्रमित एक जना विद्यार्थीका कारण १० जनामा संक्रमण फैलिएको थियो ।ओमिक्रोनसहित ८४ जनामा सं’क्रमण देखिएपछि यसअघि सरकारले एनियाङ सहरमा प्र’तिब’न्ध लगाएको थियो ।